Jun 22, 2012

के के छ बैद्य नेतृत्वको नेकपा —माओवादीको विधानमा ?


एकिकृत नेकपा माओवादीबाट अलग हुनका लागि  उपाध्यक्ष मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनका लागि राष्ट्रिय भेलामा छुट्टै पार्टी गठनका लागि पार्टीको विधान पेश गरे । राष्ट्रिय भेलाले कार्यान्वयनमा आउने गरि पार्टीको अन्तरिम विधान पेश भयो । पार्टी गठनका लागि नाम सहित राष्ट्रिय भेलामा विधान प्रस्ताव भयो र नयाँ पार्टीको जन्म भयो । यो दस्तावेज प्रारम्भिक हो जुन प्रस्ताव गरिएको थियो । राष्ट्रिय भेलामा आएको सुझाव अनुसार पार्टीको नाम नेकपा — माओवादी नाम राख्यो ।
नाम बाहेक विधानमा अरु फेर बदल भएको छैन । के के छ बैद्य नेतृत्वको  नेकपा —माओवादीको विधानमा ? हेर्नुहोस ।



 





No comments: