Jun 25, 2012

खाना र प्रचण्ड


नेताका भाषण दिनदिनै सुनिन्छ । कहिलेकाही तिनीहरुको जीवनशैलीको पाटो कस्तो होला भन्ने चासो पनि धेरैको हुन्छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष औपचारिक कार्यक्रममा थरिथरिका भेषभुषमा देखिन्छ । भाषण पनि नौ रंगि हुन्छ । हुन त यो फोटो एक बर्षअगाडिको हो - तै पनि नेताको लवाई खवाई खस्तो हुन्छ - यो पनि चासोका विषय हो । त्यसैले २०६७ साल फागनुमा जनयुद्ध दिवस मनाउन हेलिकप्टरमा थवाङ पुगेका माओवादी अध्यक्ष प्रचण्डको खाना खाने समयमा फोटो खिच्ने मौका मिलेको थियो । आज अफलोड गर्न मन लाग्यो र गरे ।




2069-3-11

No comments: