May 30, 2012

नुवाकोटको सम्झनामा

२०६९ जेठ ६ गते  फेरी नुवाकोट जान पाईयो । यो मेरो दोस्रो पटक थियो नुवाकोट यात्रा । रेडियो कार्यक्रमका लागि नुवाकोट जाँदाको सम्झनाका ति क्षणहरु



हामी दुई विष्ट— साथी संघर्ष विष्टसँग
र्फकदाँ बाटोमा काफल खाँदै


नुवाकोटको दरबारबाट बाहिर चियाउँदै

No comments: