२०६८ बैशाख ३१ गते ईको - हाईकिङका लागि काठमाण्डुको सुन्दरी जलबाट नुवाकोटसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको चिसापानी पोखरीमा गईयो । राति क्याम्पिङ पनि गरेर बसियो । सबै साथी नयाँ थिए तर २ दिनमै पुरानो साथी जस्तै भईसकेका थियो । जेठ १ गते काठमाण्डु पर्कियो । फर्कीदा साथीहरुसँग..........

No comments:
Post a Comment