Jun 13, 2012

एसएलसीको पासफेलको नतिजा यस्तो छ ।

एसएलसी परीक्षामा सहभागी ४ लाख ९६ हजार २८
उत्तिर्ण—        २ लाख ८ हजार १ सय ८७ जना उर्तिण
नियमित तर्फ -       १ लाख ९७ हजार ६ सय ३८ आर्थात ४७ दशमलव १ ६ प्रतिशत
एक्जाम्टेड तर्फ -     १० हजार ५ सय ४९ जना अर्थात १३ दशमलव ७० प्रतिशत
विशिष्ट श्रेणीमा -     १७ हजार ७ सय ६०
पहिलो श्रेणीमा -      ७७ हजार ३ सय ८३
दोश्रो श्रेणीमा-         १ लाख १ हजार ४ सय २५
तेश्रो श्रेणीमा -         ११ हजार ६ सय १९ पास
परीक्षा रद्ध  -           ५ सय १० जनाको
परीक्षामा दुई विषय अनुर्तिर्ण हुने परीक्षार्थीको मौका परीक्षा साउन १७ गते बुधवारदेखि २४ गते वुधवार सम्म हुने छ ।

No comments: