भेडेटार वास वसेर भोजपुरको लागि विहानै हिडियो । भेटेटारबाट तमोर तर्दै धनकुटा काटेर अरुणको किनार पुग्यो । दिउसो साढे ११ बजेको थियो होला अरुणको तिरमा पुग्दा । अरुण नदीको नाम पहिले नै सुनेको बल्ल यसपटक जाने अवसर जुर् यो । फेरी तर्ने अवसर पनि पहिलोपटक अरुणमै जुर् यो । २०६७ साल चैतको पहिलो हप्तामा अरुणको किनारमा....

No comments:
Post a Comment